उपस्थिति दरको मापदण्ड
उपस्थिती व्यवस्थापन तथा आवास निरन्तरता समर्थन प्रणालीसँग सम्बन्धित मान्यता प्राप्त जापानी भाषाशिक्षा संस्थाको सञ्चालनसम्बन्धी गाइडलाइन (खाका) मा तलका जस्ता लेखिएको छ।
उपस्थिती व्यवस्थापन प्रणालीसँग सम्बन्धित विषयवस्तु (मान्यता मापदण्डको धारा ३० सम्बन्ध)
(१)विद्यार्थीको कक्षामा उपस्थितिको दरलाई सही रूपमा बुझ्नुपर्छ।
(२)एक महिनाको उपस्थितिको दर (त्यो महिनामा उपस्थित भएका एकाइ समयको संख्या उपस्थिति हुनुपर्ने एकाइ समयको सङ्ख्याबाट विभाजित गरेको संख्या। तलको कुनै पनि ठाउँमा यस्तै) ८ प्रतिशतभन्दा कम भएको विद्यार्थी (रोग तथा अन्य अपरिहार्य कारणबाट अनुपस्थित भएका व्यक्तिहरूलाई बाहेक) को लागि, एक महिनाको उपस्थितिको दर ८०% भन्दा बढी भएको बेलासम्म सुधारको लागि निर्देशन दिनु आवश्यक छ र त्योसँग सम्बन्धित निर्देशनको स्थितीलाई रेकर्ड गर्नुपर्छ।
अन्यथा, ८ प्रतिशतभन्दा कम हुँदा सावधानी अपनाउनुपर्ने कुरा बुझ्न सकिन्छ। 80% तल हुँदा कारणपत्रको साथ उपस्थितिको दर कम भएको कारण प्रस्ट पार्न आवश्यक हुनेछ।